Information is intelligence
HomeShare Bazarशेयर बजारमा सबै सूचांक राताम्मे हुँदा, यी हुन् सबै भन्दा धेरै कमाउने...

शेयर बजारमा सबै सूचांक राताम्मे हुँदा, यी हुन् सबै भन्दा धेरै कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

सेयर बजारमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार खुलेदेखि बजार लगातार घटिरहेको छ । नेप्से दिउँसो २ बजेसम्म ८३ अंकले घटिसकेको छ ।

यो समाचार तया पार्दा बजार २८०५.१२ को बिन्दुमा झरेको छ । बजार अझै घटिरहेको छ । बिहीबार यो समाचार तयार पार्दासम्म १३ वटै उपसमूहका परिसूचक घटेका छन् । बजार राताम्मे भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु