Information is intelligence
HomeGoldpriceसुनको मूल्यमा शुक्रबार भारी गिरावट, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा शुक्रबार भारी गिरावट, कति पुग्यो तोलाको ?

- Advertisement -spot_img

सुनको मूल्य शुक्रबार एकैदिन १४ सय प्रतितोलाले घटेको छ। अघिल्लो दिन ९० हजार पाँच सयमा कारोबार भएको सुन आज ८९ हजार चार सयमा कायम छ।

चाँदी तोलाको ३० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी १२ सय प्रतितोलामा कारोबार भइरहेको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु