Information is intelligence
HomeEconomyआज विदेशी मुद्राको विनिमयदर कति ?

आज विदेशी मुद्राको विनिमयदर कति ?

- Advertisement -spot_img

 आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३३ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ९ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८० पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८७ पैसा र बिक्रिदर ८६ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु