Information is intelligence
HomePoliticsएक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : माधव नेपाल

एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : माधव नेपाल

- Advertisement -spot_img

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

काठमाण्डौको मिनभवनमा रहेको केन्द्रीय कार्यालयकाे उद्‍घाटन गर्दै उनले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका हुन् ।

नेता नेपालले कुनै पद पाउनका लागि आफूले छुट्टै पार्टी गठन गरेको नभइ देश र नागरिकको हितका लागि गठन गरेको पनि दाबी गरे।

यस्तै, उहाँले आफ्नो पार्टीले गफ गरेर नभइ काम गरेर देखाउने पनि दाबी गरे।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु