Information is intelligence
HomeBank२५ बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

२५ बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

- Advertisement -spot_img

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाको लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बिहीबार मात्र विभिन्न बैंकहरुले न्युनतम ८ देखि अधिकतम १० प्रतिशत ब्याजदर प्रस्ताव गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

नेपाल बंगलादेश बैंक, सेन्चुरी, एनएमबी, सिद्धार्थ, लक्ष्मी, नबिल, मेगा, सनराइज, हिमालयन, एनआइसी बैंकलगाएत २५ बैकहरुले हिजो नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु