Information is intelligence
HomeSports'मेसीलाई कसरी रोक्ने ?', भाइरल भिडियो

‘मेसीलाई कसरी रोक्ने ?’, भाइरल भिडियो

- Advertisement -spot_img

विश्वका उत्कृष्ट-उत्कृष्ट फुटबलरमध्येका एक हुन् लियोनल मेसी। विश्वमा उनका खेल प्रस्तुति र उनको व्यक्तित्वको धेरै कायल छन्। ६ पटकसम्म बालोन डीओर जितेका मेसीका विषयमा उनको खेल कौशललाई लिएर धेरै भिडियोहरु बनेका छन्, हाल भाइरल भइरहेको एक भिडियो त्यस्तै हो । यो भिडियोमा प्रशिक्षक तथा खेलाडीहरुले ‘मैदानमा मेसीलाई कसरी रोक्ने ?’ प्रश्नसंग जोदिएर मेस्सीको प्रशंसा गरेकाछन्।

हेर्नुहोस् पुरा भिडियो

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु