Information is intelligence
HomeOffersनेपाल टेलिकमको संविधान दिवस अफर

नेपाल टेलिकमको संविधान दिवस अफर

- Advertisement -spot_img

नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले १५ रूपैयाँमा २०० एमबी र ६० रूपैयाँमा १ हजार एमबी डेटा उपलब्ध गराउने छ ।

यो अलटाइम रहेको डेटा छ । यो अफर असोज ४ गतेसम्म लागु हुनेछ । २०० एमबीको भ्यालिडिटी १ दिन रहेको छ भने १ हजार एमबीको भ्यालिडिटी ३ दिन रहेको छ ।

यो अफर लिनका लागि १४१५#१*९# डायल गर्नुपर्नेछ वा टेलिकमको मोबाइल एप प्रयोग गरेर पनि लिन सकिने टेलिकमले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु