Information is intelligence
HomeEntertainment & Arts‘पर्नु पिर पर्यो’ मा सुधिर र रेश्माको ४ दशकअघिको प्रेम

‘पर्नु पिर पर्यो’ मा सुधिर र रेश्माको ४ दशकअघिको प्रेम

- Advertisement -spot_img

निर्देशक सुव्रतराज आचार्यले मोडलद्धय सुधिर श्रेष्ठ र रेश्मा घिमिरेलाई ४ दशक अगाडिको प्रेमकथामा फर्काएका छन् । डस म्युजिकको प्रस्तुतिमा तयार भएको ‘पर्नु पिर पर्यो’ बोलको गीतको भिडियोमा सुधिर र रेश्माको जवानीको प्रेमकथा हेर्न सकिन्छ ।

डीपी खनालको शब्द, संगीत तथा स्वर रहेको यो गीतको भिडियोमा बुढेसकालमा रमाइरहेको एक जोडीले आफ्नो पुरानो प्रेम कहानीको संझना गरेको देखाइएको छ । गीतमा रचना रिमालको पनि स्वर छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विजेश पौडेलको सम्पादन छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु