Information is intelligence
HomeSportsकिरण चेम्जोङ राष्ट्रपतिबाट विभूषित हुने

किरण चेम्जोङ राष्ट्रपतिबाट विभूषित हुने

- Advertisement -spot_img

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ लिम्बू विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारले प्रदान गर्ने मानपदवी र विभूषण हुने सूचीमा कम्तान किरण परेका हुन् ।

खेल क्षेत्रमा योगदान गरेका किरण चेम्जोङ लिम्बूलाई पदक मार्फत सम्मान गरिने भएको हो ।

किरणले भर्खरै नेपालमा सम्पन्न भारतसँगको मैत्रिपूर्ण खेलका क्रममा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली क्याप्टेनको इतिहास रचेका थिए ।

मन्त्रिपरिषदको सिफारिसमा परेका उनीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै सम्मान गर्ने तालिका रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु