Information is intelligence
HomeShare Bazarआज सेयर बजार बन्द

आज सेयर बजार बन्द

- Advertisement -spot_img

आज सेयर बजार बन्द रहनेछ ।  ‘संविधान दिवस तथा इन्द्रजात्राकाे अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएकाे छ । सार्वजनिक बिदा परेकाे हुनाले आज (असाेज ३ गते, आइतबार) सेयर बजार पनि बन्द हुने भएकाे हाे ।

गत साताकाे अन्तिम काराेबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३८ विन्दुमा झरेकाे थियाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु