Information is intelligence
HomeSportsकोरोनाका कारण रोकिएको आईपीएल आजबाट, मुम्बई र चेन्नईबीच भिडन्त

कोरोनाका कारण रोकिएको आईपीएल आजबाट, मुम्बई र चेन्नईबीच भिडन्त

- Advertisement -spot_img

आईपीएल कोरोना भाइरसको महामारीका कारण बीचमै रोकिएको खेल आइतबारबाट पुनः शुरु हुँदैछ । कोरोनाले १४० दिनसम्म रोकिएको बाँकी खेल युएईमा आइतबारबाट हुन थालेको हो ।

दुबईमा हुने खेलमा डिफेन्डिङ च्यापियन मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुकी ७ः४५ बजे शुरु हुँदैछ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु