Information is intelligence
HomeAutoभृकुटीमण्डपमा टिभिएस् ग्राण्ड दसैँ एक्सचेन्ज मेला सुरु

भृकुटीमण्डपमा टिभिएस् ग्राण्ड दसैँ एक्सचेन्ज मेला सुरु

- Advertisement -spot_img

नेपालका लागि टिभिएस् मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेला आयोजना गरेको छ । मेला असोज १ गतेबाट ६ गते सम्म चल्ने छ ।

यस मेलामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटरसँग टिभिएसको नयाँ मोटरसाइकल वा बाइक साट्न सक्ने टिभिएसले जनाएको छ । मेलामा ग्रहाकको कुनै पनि स्कुटर वा बाइकको बजार मूल्यभन्दा १० हजार थप मुल्य दिने जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु