Information is intelligence
HomeEntertainment & Artsदिव्या अग्रवालले चुमिन् बिग बोस ओटीटीको उपाधि

दिव्या अग्रवालले चुमिन् बिग बोस ओटीटीको उपाधि

- Advertisement -spot_img

बिग बोस ओटीटीले आफ्नो पहिलो विजेता पाएको छ। अभिनेत्री दिव्या अग्रवाल बिग बोस ओटीटीको विजेता भएकी छिन् । उपाधिसँगै दिव्याले २५ लाख हात पारेकी छिन् । निशान्त भट्ट बिग बोस ओटीटीको पहिलो रनर अप भएका छन् र शमिता शेट्टी सेकेन्ड रनर अप भएकी छिन् ।

राकेश बापट शीर्ष ३ मा पुग्न सकेनन् र शोबाट बाहिरिएका थिए । प्रतीक सहजपाल आफै शोबाट बाहिरिए। जुन ८ अगस्टबाट शुरू भएको बिग बोस ओटीटी लगभग १००० घण्टा लगातार चलेको थियो ।

बिग बॉस ओटीटी फाइनलिस्ट

दिव्याले यस अघि धेरै रियालिटी शोमा सहभागी भैसकेकी छिन् र उनको फ्यान फलोइङ निकै राम्रो रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु