Information is intelligence
HomeGoldpriceसुनको मूल्य घट्यो, कति छ तोलाको ?

सुनको मूल्य घट्यो, कति छ तोलाको ?

- Advertisement -spot_img

नेपाली बजारमा सुनको मुल्य २ सय रुपैयाँले घटेको छ। आइतबार तोलामा ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै महासंघका अनुसार तेजावी सुनकाे मूल्य ८८ हजार ४५० कायम गरिएको छ।

चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलाको एक हजार १३५ रुपैयाँमा किचबेच भइरहेको छ। आइतबार चाँदी तोलाको एक हजार १५० मा कारोबार भएको थियो। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु