Information is intelligence
HomePoliticsएमाले सांसदको अवरोधका बीच संसद् बैठक सुरु

एमाले सांसदको अवरोधका बीच संसद् बैठक सुरु

- Advertisement -spot_img

एमाले सांसदको अवरोधका बीच संसद् बैठक सुरु भएको छ ।

बैठकमा अहिले एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन् । नाराबाजीकैबीच संसदमा कार्यसूची अगाडि बढाइएको छ। आजको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी छ ।

 प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएमा आज नै राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाको बैठक भोलि बोलाइएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु