Information is intelligence
HomeNews'गाँजावादी एक हौं’ भन्दै माईतीघरमा प्रदर्शन

‘गाँजावादी एक हौं’ भन्दै माईतीघरमा प्रदर्शन

- Advertisement -spot_img

आज युवाहरुले सम्पूर्ण ‘गाँजावादी एक हौं’ भन्दै प्रदर्शन गरेका छन् ।

काठमाडौंको माईतीघर मण्डलामा आज युवाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुको हातमा ‘ग्रो द ईकोनोमी’, ‘रिलिज राजिव काफ्ले’ लेखिएको प्लेकार्ड थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु