Information is intelligence
HomeShare Bazarनेप्सेमा ११४ अंकको गिरावट हुँदा यी हुन् सबै भन्दा धेरै कमाउने र...

नेप्सेमा ११४ अंकको गिरावट हुँदा यी हुन् सबै भन्दा धेरै कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १ सय १४.०२ अंकको गिरावटसहित २ हजार ६ सय ९८.२५ अंकमा ओर्लेको छ ।

 नेप्सेमा ७ कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।  आज सबैभन्दा बढी गुडविल फाईनेन्सको शेयरमुल्य घटेको छ । 

दिनभरको कारोबारमा ८ अर्ब ४९ करोड रुपैयाँ बराबरका सेयर किनबेच भएको छ ।

धेरै कमाउने:

धेरै गुमाउने:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु