Information is intelligence
HomeEntertainment & Artsसुनिलकाे स्वरमा नयाँ गीत ‘निर हो’ सार्वजनिक

सुनिलकाे स्वरमा नयाँ गीत ‘निर हो’ सार्वजनिक

- Advertisement -spot_img

गायक सुनिल थापा मगरको नयाँ गीत ‘निर हो’ युट्युबमा सार्वजनिक भएको छ । गीतमा विवाह र गरिवीलाई देखाउन खोजिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा किरण घिमिरेको शब्द र संगीत छ । भिडियोमा जिबी चिरन, सोनिया महत र बालकलाकार प्रियन्स कँडेको अभिनय देख्न सकिन्छ ।

भिडियो शसान कँडेलको निर्देशनमा तयार भएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु