Information is intelligence
HomeEntertainment & Artsपारु र मनोजकाे ‘यो माया हैन र’ सार्वजनिक

पारु र मनोजकाे ‘यो माया हैन र’ सार्वजनिक

- Advertisement -spot_img

गायिका पारु राई र गायक मनोज थापामगरको युगल गायन रहेको गीत ‘यो माया हैन र’ सार्वजनिक भएको छ । प्रेमकथा ब्यक्त गर्ने गीत आकर्षक भिडियो सहित बाहिर आएको हो ।

गीतमा पारु शब्द र मनोजको संगीत छ । भिडियो भने युकेमा रमणीय स्थलमा छायांकन भएको हो । भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राईको अभिनय देख्न सकिन्छ । भिडियोमा विशेष भूमिकामा दिलिप राई देखिएका छन् ।

भिडियो कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशनमा तयार भएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु