Information is intelligence
HomeScience & Technologyरियलमीद्वारा ४ नयाँ उत्पादनहरु नेपाली बजारमा

रियलमीद्वारा ४ नयाँ उत्पादनहरु नेपाली बजारमा

- Advertisement -spot_img

रियलमीले नेपाली बजारमा ४ नयाँ उत्पादनहरु ल्याएको छ ।

कम्पनीले टिकाउ ब्याट्री भएको रियलमी सी११, गेमिङ प्रोसेसर सहितको रियलमी सी२०, ट्रिपल क्यामेरा सहितको रियलमी सी२१ र फ्ल्यागसिप रियलमी८ नेपाली बजारमा भित्र्याएको हो ।

उचित मूल्यमा उपलब्ध रियलमीका नयाँ उत्पादन नेपाली बजारका लागि उपयुक्त हुने कम्पनीको दावी छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु