Information is intelligence
HomeSportsईपीएल हेर्न दर्शक जान पाउने, कति छ टिकट मूल्य ?

ईपीएल हेर्न दर्शक जान पाउने, कति छ टिकट मूल्य ?

- Advertisement -spot_img

आगामी शनिबारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चोथो संस्करणमा दर्शकले अनुमति पाउने भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा असोज ९ गतेदेखि २३ गतेसम्म चल्ने प्रतियोगिताका लागि ईपीएलले टिकट मुल्य सार्वजनिक गरेर बुकिङसमेत खुला गरिसकेको छ ।

आयोजकले प्रभु पेमार्फत टिकट बुकिङसमेत खुला गरेको छ ।

प्रतियोगिताको पहिलो चरणको खेलका लागि सामान्यतर्फको टिकट दुई सय र भीआईपीतर्फको एक हजार रूपैयाँ तोकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु