Information is intelligence
HomeSportsस्वारेज चम्किँदा एट्लेटिको मड्रिडको पुनरागमन जित

स्वारेज चम्किँदा एट्लेटिको मड्रिडको पुनरागमन जित

- Advertisement -spot_img

काठमाडौँ- फरवार्ड लुइस स्वारेज चम्किँदा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा पुनरागमन जित निकालेको छ ।

एक गोलले पछि परेको अवस्थामा खेलको अन्त्यतिर उरुग्वेली फरवार्ड लुइस स्वारेजले दुई गोल गर्दै एट्लेटिकोले गेटाफेलाई २-१ ले जिताएका हुन् ।

घरेलु टोलीका स्टेफन मित्रोभिकले पहिलो हाफको अन्त्यमा गरेको गोल सान्त्वना मात्रै बन्यो ।

जितसँगै एट्लेटिको १४ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । पराजित गेटाफे अंकबिहीन हुँदै पुछारमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु