Information is intelligence
HomeEntertainment & Artsबुद्दको स्वरमा नयाँ गीत ‘चन्चली’ सार्वजनिक

बुद्दको स्वरमा नयाँ गीत ‘चन्चली’ सार्वजनिक

- Advertisement -spot_img

पहिलो नेपाल आइडलका विजेता वुद्द लामा एकपछि अर्को गीतमा स्वर दिइरहेका छन् । उनै, वुद्दको स्वरमा समावेश ‘चन्चली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अविनाश राइको शब्द, संगीत रहेको यो गीतको भिडियोमा आनन सिंह र कुसुम गुरुङको अभिनय हेर्न सकिन्छ ।

अनुप चापागाँइले निर्देशन गरेको यो भिडियोमा विकास दाहालको सम्पादन, बुद्द थापाको छायांकन छ । भिडियोमा आनन कुसुमको जोडी सुहाएको छ । मिडियासँग कुरा गर्दै आनन र कुसुमले दर्शकले दिने प्रतिक्रियाले अगाडि बढ्ने बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु