Information is intelligence
HomeOffersहुन्डाइको दशैँ तिहार हेभी इक्वुपमेन्ट विशेष अफर

हुन्डाइको दशैँ तिहार हेभी इक्वुपमेन्ट विशेष अफर

- Advertisement -spot_img

पालको नम्बर १ हेवी इक्वुपमेन्ट हुन्डाइले हालै चाडपर्वको अवसरमा धमाकेदार आकर्षक योजना प्रस्तुत गरेको छ ।

दसैंतिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइ आर२२० एक्साभेटरको खरिदमा रु. ३ लाख नगद छुट, ४३ इन्चको एमआई टिभि प्रो, २ हजा घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको छ ।

यसरी यो पर्वकोे समयमा कम्पनीले ग्राहकलाई कूल रु. ५ लाखसम्मको सुविधा प्रदान गरेको छ ।

यो योजना असोज १ गतेदेखि कात्र्तिक ३० गतेसम्म नेपालअधिराज्यभर लागू गरिएको छ ।

हुन्डाइका हेभी उपकरणहरुमा शक्तिशाली एवं भरपर्दो इन्जिन राखिएको छ ।

यसको मर्मत कम खर्चिलो हुनुका साथै ठूलो वकेट, कतिपय मोडेलहरुमा वातानुकुलित क्याबिन, न्यूनतम मुल्यमा स्पेयर पार्टस् सजिलै उपलब्ध हुने तथा कम्पनीले २४ सै घन्टा, सातै दिन घरदैलो सेवा प्रदान गर्ने आदि सुविधाहरु पनि उपलब्ध गराउने गरेको छ

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु