Information is intelligence
HomeShare Bazarन्यादी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

न्यादी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

- Advertisement -spot_img

न्यादी हाइड्रोपावर कम्पनीको आईपीओ बुधवार बाँडफाँट हुँदैछ । 

कम्प्नीले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा ५ः३० बजे बाँडफाँट हुने बताएको छ । कम्पनीले भदौ १ गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानिय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक शेयरधनी कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सोही शेयर बाँडफाँट गर्न लागेको हो । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु