Information is intelligence
HomeEntertainment & Artsआमा बनिन् प्रियंका कार्की, घरमा लक्ष्मीको आगमन

आमा बनिन् प्रियंका कार्की, घरमा लक्ष्मीको आगमन

- Advertisement -spot_img

नायिका प्रियंका कार्की आमा बनेकी छिन् । उनले छोरी पाएकी छिन् ।

बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

प्रियंकाले उनले र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक गरेकी हुन्। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु