Information is intelligence
HomeOffersलस्कर फुड्सले आकर्षक अफर ल्यायो

लस्कर फुड्सले आकर्षक अफर ल्यायो

- Advertisement -spot_img

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफर सहित खानाहरुमा बिशेष छुट ल्याएको छ ।

लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले आजदेखी अनलाइन प्रतियोगिता समेटको आयोजना गरि २ जनालाई फुड कुपन भाउचरको ब्यबस्था गरेको छ । २ जना बिजेता ग्राहकले चाहेको खानेकुरा जित्न सक्छन् ।

रु १५०० बराबरको खानेकुरा एप बाट मगाइ वा लस्कर फुड्सको कार्यालयमा सम्पर्क गरी बिजेताले मगाउन सकिने लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताउँछन् ।

ग्राहकले केही नियमको पालनागरी फुड कुपन जित्न सकिने ओस्ती बताउँछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु