Information is intelligence
HomeNewsमलेसियाले नेपालीमाथि लगाएको प्रतिबन्ध फुकुवा

मलेसियाले नेपालीमाथि लगाएको प्रतिबन्ध फुकुवा

- Advertisement -spot_img

नेपालीमाथि मलेसियाले लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

नेपालीहरुको रोजगारीको प्रमुख श्रम गन्तब्य मलेसियाले कोरोना भाइरसको महामारी बढेपछि नेपालीलाई प्रतिबन्ध लगाएको थियो । अब नयाँ भिसा लागेका श्रमिक तथा विभिन्न समय घर बिदामा नेपाल आएकाहरु सजिलै मलेसिया प्रवेश पाउने छन् ।

मलेसिया सरकारले तोके अनुसार क्वारेण्टीन समेत बस्नुपर्ने छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु