Information is intelligence
HomeSportsआईपीएलमा आज मुम्बई र कोलकत्ता भिड्दै

आईपीएलमा आज मुम्बई र कोलकत्ता भिड्दै

- Advertisement -spot_img

 इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र कोलकत्ता नाइट राइडर्स भिड्दै छन् । यूएईको सेख जायद रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे हुनेछ ।

अहिलेसम्म ८ खेलमा ८ अङ्क जोडेको मुम्बई तालिकाको चौथो स्थानमा रहेको छ । साथै, ८ खेलमा तीन जित मात्र हात पारेको कोलकत्ता तालिकाको छैटौँ स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु