Information is intelligence
HomeScience & Technologyरेड्मीको दशैं अफर; पावरबैंक किन्दा ५ सय छुट

रेड्मीको दशैं अफर; पावरबैंक किन्दा ५ सय छुट

- Advertisement -spot_img

साओमी नेपालले दशैंको अवसर पारी आफ्नो पावरबैंकमा छुट प्रदान गरेको छ ।

दशैं अफरअन्तर्गत कम्पनीले रेड्मी २०,००० एमएएच पावरबैंक अब दुई हजार ९९९ रूपैयाँमा उपलब्ध गराउने भएको छ ।

यसअघि यो पावरबैंकको मूल्य तीन हजार ४९९ रूपैयाँ थियो ।

कम्पनीका अनुसार साओमीका आधिकारिक स्टोरका साथै दराज अनलाइन शपिङ र सस्तोडिल अनलाइन शपिङबाट खरिद गर्न सकिने छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु