Information is intelligence
HomeEntertainment & Arts‘झिल्के साडी’मा नाजिर र अनिताकाे अभिनय

‘झिल्के साडी’मा नाजिर र अनिताकाे अभिनय

- Advertisement -spot_img

गायक शम्भु राई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘झिल्के साडी’ सार्वजनिक भएको छ । गीतमा शम्भुकै शब्द र संगीत तथा रिकेश गुरुङको एरेञ्ज छ । गीत श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियोमा नाजिर हुसेन र अनिता गोले फिचर्ड छन् । भिडियोमा सुर्यमालाको डीओपीसँगै ड्रोन र सम्पादन, त्रिलोक लामा र राकेशको छायांकन तथा अभि लामाको निर्देशन र कोरियोग्राफी छ ।

भिडियो शम्भु राई श्रद्धा रेकर्डिङ अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु