Information is intelligence
HomeNewsएक युवकले नारायणहिटी संग्रहालयबाट श्रीपेच निकाल्न खोजेपछि...

एक युवकले नारायणहिटी संग्रहालयबाट श्रीपेच निकाल्न खोजेपछि…

- Advertisement -spot_img

एक युवकले  नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोजेका छन्। तर, सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको थियो ।

सिसा फुटाएर श्रीपेच निकाल्न खोज्दा उनको हात काटिएको बताइएको छ।

उनी अहिले नेपाली सेनाले नियन्त्रणमा रहेका छन् भने चोरी प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

पक्राउ परेका घर्तीको मानसिक स्वास्थ्य अवस्थाबारे पनि बुझ्ने काम भइरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु