Information is intelligence
HomeServiceसार्वजनिक तथा मालवाहक सवारीको भाडादर समायोजन, कहाँ जान कति ? (सूचिसहित)

सार्वजनिक तथा मालवाहक सवारीको भाडादर समायोजन, कहाँ जान कति ? (सूचिसहित)

- Advertisement -spot_img

अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन भएको छ । विगत लामो समयदेखि बजार अध्ययन हुन नसक्दा वैज्ञानिक भाडादर लागू हुन नसकेको भन्दा भाडादर समायोजन गरिएको यातायात विभागले जनाएको छ । 

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरूसँग गरिएको परामर्शको आधार पहिचान गरि भाडादर समायोजन गरिएको विभागले जनाएको छ  । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु