Information is intelligence
HomeSportsचितवनविरुद्ध विराटनगरको पहिले ब्याटिङ

चितवनविरुद्ध विराटनगरको पहिले ब्याटिङ

- Advertisement -spot_img

काठमाडौँ | चितवन टाइगर्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आइतबार विराटनगर वारियर्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । चितवनका कप्तान सोमपाल कामीले टस जितेर विराटनगरलाई ब्याटिङमा बोलाएका हुन् ।

विराटनगरको कप्तानी करण केसीले गरिरहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु