Information is intelligence
HomeGoldpriceआइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर

आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर

- Advertisement -spot_img

आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।   

गत शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार पनि प्रतितोला ८९ हजार रुपैयाँमा नै कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । 

गत शुक्रबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज १९ रुपैयाँले घटेर एक हजार १५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु