Information is intelligence
HomeShare Bazarबजार खुलेको केहि समयमै कामना सेवा विकास बैंकको सर्वाधिक शेयर खरीदविक्री

बजार खुलेको केहि समयमै कामना सेवा विकास बैंकको सर्वाधिक शेयर खरीदविक्री

- Advertisement -spot_img

 साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको एक घण्टाको अवधिमा कामना सेवा विकास बैंकको सर्वाधिक शेयर खरीदविक्री 
भएको छ ।

कारोबारमा आएका २०८ ओटा कम्पनीमध्ये कामना सेवा विकास बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको छ । सो अवधिमा  कम्पनीको रू. १० करोड २१ लाख ९१ हजार बराबरको शेयर खरीदविक्री भएको हो । 

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७०४ मा कारोबार भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु