Information is intelligence
HomeSportsचितवनले विराटनगरलाई २ विकेटले हरायो

चितवनले विराटनगरलाई २ विकेटले हरायो

- Advertisement -spot_img

चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा जित हात पारेको छ ।

टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा विराटनगर वारिवर्सलाई २ विकेटले पराजित गर्दै चितवनले जित हात पारेको हो ।

विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पुरा गरेको हो ।  चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक ४३ रन बनाए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु