Information is intelligence
HomeShare Bazarमानुषी लघुवित्तको १० लाख ९३ हजार ७५० कित्ता शेयर नेप्सेमा सूचीकृत, यस्तो...

मानुषी लघुवित्तको १० लाख ९३ हजार ७५० कित्ता शेयर नेप्सेमा सूचीकृत, यस्तो छ ओपनिङ्ग रेञ्ज

- Advertisement -spot_img

मानुषी लघुवित्तको १० लाख ९३ हजार ७५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १३२ रुपैयाँ ६९ पैसा देखि अधिकतम ३९८.०७ प्रसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

त्यस अनुसार सोमबार देखि लघुवित्तको शेयर कारोबार हुनेछ ।

नेप्सेले लघुवित्तको कारोबार संकेत एमएलबीएस प्रदान गरेको छ । त्यस कारोबार संकेतमा लघुवित्तको शेयर किनेबेच हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु