Information is intelligence
HomeNewsराजसंस्था पुनर्स्थापनालगायतका माग राख्दै राजधानीमा भोलि र्‍याली

राजसंस्था पुनर्स्थापनालगायतका माग राख्दै राजधानीमा भोलि र्‍याली

- Advertisement -spot_img

संवैधानिक राजसंस्था पुनर्स्थापनालगायतका माग राख्दै संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले बृहत र्‍याली गर्ने भएको छ । र्याली भृकुटीमण्डपबाट शुरु भई वसन्तपुर पुगेर सकिने छ ।

मोर्चाले भोलि बिहान साढे ११ बजे शुरु हुने छ । संवैधानिक राजसंस्था पुनर्स्थापना गर्न, २०७२ सालको संविधान खारेज गर्न,संघीयता खारेज गरी नेपाली एकता कायम गर्न,हिन्दू अधिराज्य पुनर्स्थापना गर्न,भ्रष्टाचार अन्त्य गर्न एवम् सभ्य र सुसंस्कृत समाजको निर्माण गर्न माग भन्दै र्याली निकाल्न लागेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु