Information is intelligence
HomeShare Bazarशेयर बजारमा आज पनि पहिरो

शेयर बजारमा आज पनि पहिरो

- Advertisement -spot_img

काठमाडौँ | सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३.०५ अंकले घटेर २ हजार ६ सय ८५.४२ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो २.६५ प्रतिशतले कम हो ।

दिनभरको कारोबारमा करिब ५ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर करोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत साताका पछिल्ला तीन कारोबार दिनमा भने नेप्से बढेको थियो ।

सोमबार १३ वटै उपसमूहको मूल्यमा गिरावट आएको छ । सबैभन्दा धेरै फाइनान्स ४.५३ प्रतिशतले घटेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु