Information is intelligence
HomeOffersवर्ल्डलिंकको दसैं अफर

वर्ल्डलिंकको दसैं अफर

- Advertisement -spot_img

वर्ल्डलिंक कम्युनिकेसनले दसैं तथा तिहारको अवसरमा २० हजार रुपैयाँ बराबरको सेवासहितको प्याकेज योजना ल्याएको छ ।

यसमा प्रयोगकर्ताले मासिक ११ सय रुपैयाँमा ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् ।

यो प्याकेजमा एउटा नेटटिभी नि:शुल्क उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।

साथै दसैंमा वर्ल्डलिंकको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले नि:शुल्क जडानसहित २० हजार रुपैयाँ बराबरको सेवा तथा सुविधा पाउने कम्पनीले बताएको छ ।

यसमा ग्राहकले नेटटिभी सब्स्कि्रप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई–फाई रोमिङ र नेटटिभी प्राइम (ओटीटी) सब्स्कि्रप्सन प्राप्त गर्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु