Information is intelligence
HomeEntertainment & Arts‘बिहानीको मिरमिरेमा’मा उषा र सुधिरकाे राेमान्स

‘बिहानीको मिरमिरेमा’मा उषा र सुधिरकाे राेमान्स

- Advertisement -spot_img

गायक प्रमोद खरेलको स्वर, दीपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्द रहेको ‘बिहानीको मिरमिरेमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । भिडियोमा मोडलद्धय सुधिर श्रेष्ठ र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । यो भिडियोमा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ ।

गीतकार तिवारीको यसअघि ‘मन पराएँ तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा सुधिर र उषा रोमान्टिक मुडमा देखिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु