Information is intelligence
HomeOffersजावाको दसैं तिहार बहार

जावाको दसैं तिहार बहार

- Advertisement -spot_img

नजिकिँदै गरेको दसैँ तथा तिहारको उपलक्ष्यमा जावाले हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार स्वरुप प्रदान गर्ने भएको छ ।

नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित जावा बाइकले आफ्ना खरिदकर्तालाई प्रोफेसनल राइडिङ्ग ज्याकेट (जावा इन्डुरो) तथा कस्टम जावा हेलल्मेट प्रदान गर्ने जनाएको छ ।

जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको कम्पनीको दावी छ । त्यसैगरी, यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु