Information is intelligence
HomeGoldpriceसुनको भाउ घट्यो

सुनको भाउ घट्यो

- Advertisement -spot_img

सुनको मूल्य प्रतितोला १ सय बढेको छ । आज छापावाल सुन तोलाको ८८ हजार ९ सयमा कारोबार भइरहेको छ । हिजो ८९ हजार थियो ।

तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ४५० निर्धारण गरिएको छ । तोलामा ५ रूपैयाँ घटेको चाँदी आज १ हजार १५५ रूपैयाँमा कारोबार भइरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु