Information is intelligence
HomeShare Bazarनेप्सेमा फर्कियो हरियाली; अर्धसतकले बढ्दा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने...

नेप्सेमा फर्कियो हरियाली; अर्धसतकले बढ्दा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनीहरु

- Advertisement -spot_img

काठमाण्डो । निरन्तर ओरालो लागेको नेप्से बुधबार भने वाउन्स ब्याक भएको छ । आज नेप्से परिसुचक ५० अंकले बढेर समग्र बजार २६६५ विन्दुमा पुगेको छ । आज एक समय नेप्से २६ सय भन्दा तल झरेको थियो । 

नेप्से बढेपनि कारोबार रकम भने त्यति उत्साह जनक हुन सकेको  छैन । आज ५ अर्व २८ करोड हाराहारीमा कारोबार भएको छ । कारोबार भएका मध्य १७३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ११ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु