Information is intelligence
HomeShare Bazarविहिबार नेप्सेमा फेरी पहिरो; यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनीहरु

विहिबार नेप्सेमा फेरी पहिरो; यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनीहरु

- Advertisement -spot_img

साताको अन्तिम दिन विहिबार नेप्से ३२ अंकले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २६३३ विन्दुमा झरेको छ । 

आज २२५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ३३ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १४७ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै ६ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

नेप्से घटेसँगै कारोबार रकममा पनि आज ठुलो गिरावट आएको छ । आज ३ अर्व ७० करोड रुपैयाँको मात्र कारोबार भएको छ । दिनै भरि विक्री चाप खेपेको बजारमा ३ कम्पनीहरुको शेयर मूल्यमा भने सर्किट लागेर कारोबार भएको छ । आज नेप्सेका सबै उपसूचकहरु रातो भए भने वीमा समूहको सूचक भने सबै भन्दा धेरै घटेको छ । आज नेपाल बैकको शेयर आज सबै भन्दा धेरे खरिद विक्री भएको छ । साथै गुडवील फाइनान्सको शेयर मूल्य सबै भन्दा धेरे घटेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु