Information is intelligence
HomeSportsदोस्रो झुल्चोक खुल्ला पुरुष फुटसल प्रतियोगिता हुँदै

दोस्रो झुल्चोक खुल्ला पुरुष फुटसल प्रतियोगिता हुँदै

- Advertisement -spot_img

मुलपानीमा दोस्रो झुल्चोक खुल्ला पुरुष फुटसल प्रतियोगिता हुने भएको छ । झुल्चोक युवा समाजको अयोजनामा काठमाडौंंको मुलपानीमा दोस्रो झुल्चोक खुल्ला पुरुष फुटसल प्रतियोगिता हुने भएको छ।

असोज १५ गते हुने एकदिने फुटसल प्रतियोगितामा २२ टोली सहभागी हुँदैछन्। विजेता टिमलाई २० हजार नगद सहित ट्रफी र प्रमाणपत्र पनि प्रधान गरिने आयोजकले बताएका छन। त्यस्तै, रनरअप टिमले १० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्।

मुलपानी फुटसलमा हुने प्रतियोगिता झुल्चोक युवा समाजले हरेक वर्ष गर्दै आएको फुटसलको दोस्रो संस्करण हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु