Information is intelligence
HomeEntertainment & Artsरामकृष्ण र अन्जुको ‘माछीले चलायो पानी’ सार्वजनिक

रामकृष्ण र अन्जुको ‘माछीले चलायो पानी’ सार्वजनिक

- Advertisement -spot_img

सफल गायक रामकृष्ण ढकाल र सफल गायिका अञ्जु पन्तको स्वरमा समावेश ‘माछीले चलायो पानी’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा आलोकश्रीको संगीत, ऋषिराम देवकोटाको शब्द छ ।

यो गीतको भिडियोमा प्रेमी प्रेमिकाले एक अर्काको संझनामा व्यक्त गरेका विभिन्न भावनाहरुलाई प्रस्तुत गरिएको छ । एक अर्कालाई भेट्न आतुर रहेका प्रेमी प्रेमिकाको कथा समेटिएको गीतमा नायक दीलिप रायमाझी र मोडल गरिमा शर्माको अभिनय हेर्न सकिन्छ ।

यो गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन, भरत रेग्मीको सम्पादन, मौसम हिमालको निर्देशन छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु