Information is intelligence
HomeOffersसेलपेको 'द फ्लिप फेस्टिभल' काे दसैं अफर

सेलपेको ‘द फ्लिप फेस्टिभल’ काे दसैं अफर

- Advertisement -spot_img

भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले दसैं पर्वको अवसरमा ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ।

यस योजनाअन्तर्गत हरेक दिन १०० जना ग्राहकले एक जीबी डेटा प्याक १० दिनका लागि र एक जना लक्की विजेताले लक्की ड्रमार्फत् सामसङ ग्यालेक्सी फ्लिप थ्री पाउने कम्पनीले जनाएको छ।

यो योजना असोज १७ गतेदेखि २६ गतेसम्म लागू हुने जनाइएको छ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेवा हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु