Information is intelligence
HomeGoldpriceसोमवार सुनचाँदीको मूल्य स्थिर

सोमवार सुनचाँदीको मूल्य स्थिर

- Advertisement -spot_img

नेपाली बजारमा सोमवार सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू. २०० ले बढेको सुनको भाउ सोमवार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ८९ हजार ८०० मा कारोबार भएको छ । आइतवार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ३५० मा कारोबार भएको छ ।

यस्तै, सोमवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतवार प्रतितोला रू. १ हजार १६० मा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु